मानव सेवा फाउण्डेसनद्वारा नेपाल कल्याण समाज जापानका पदाधिकारीलाई सम्मान
काठमाडौं, कात्तिक ७ । धार्मिक तथा सामाजिक सस्था मानव सेवा फाउण्डेसनले मंगलबार एक कार्यक्रमको आयोजना गरि नेपाल कल्याण समाज जापानका पदाधिकाहरूलाई स्वागत, सम्मान तथा अभिनन्दन गरेको छ । विदेशी भूमिमा रहेर पनि नेपाल तथा......


