अभिनेता समीर भट्टको जन्मदिनमा ‘बलिदान’को प्रि-टिजर सार्वजनिक

काठमाडौं, वैशाख १८ । यस वर्षको वडा दशैँको फूलपातीलाई सिनेमाघरमा आउने मिति तय गरेको चलचित्र ‘बलिदान’ को प्रि-टिजर सार्वजनिक गरिएको छ । चलचित्रको प्रि-टिजर फिल्मका प्रमुख अभिनेता समीर भट्टको जन्मदिनको अवसर पारेर शुभकामना स्वरूप......