‘मिस युनिभर्स नेपाल-२०२५’को मुख्य प्रायोजकमा एक्सएज र अमृत तेल

काठमाडौं, साउन २८ । ‘मिस युनिभर्स नेपाल-२०२५’ सौन्दर्य प्रतियोगितामा ठूला ब्राण्डहरू सहभागी हुँदै यस वर्षको प्रतियोगितालाई अझ प्रभावशाली बनाउन महत्वपूर्ण भूमिका खेलेका छन् । मोबाइल तथा एसेसरिजको प्रमुख ब्राण्ड एक्सएज र अमृत तेल यसपटक......