‘होस्टेल ३’ को ५१ औँ दिन पूरा : कलाकार तथा युनिटलाई प्रशंसापत्र प्रदान
काठमाडौं, वैशाख १६ । चलचित्र ‘होस्टेल ३’ले ५१औं दिन मनाएकोछ छ । गत फागुन २३ गतेदेखि प्रदर्शनमा आएको यो चलचित्रले काठमाडौंको न्यूरोडस्थित रञ्जना सिनेमा हलमा लगातार ५१औं दिन पूरा गरेको हो । यस अवसरमा......


