‘मास्टर्नी’को प्रमोसनल गीत सार्वजनिक (भिडियोसहित)

काठमाडौं, असार ३० । आगामी भदौ ५ गतेदेखि सिनेमाहलमा आउने तयारीमा रहेको चलचित्र ‘मास्टर्नी’को प्रमोसनल गीत सार्वजनिक गरिएको छ । दुर्गेश थापाको शब्द, संगीत र स्वरमा तयार भएको गीतमा दुर्गेशलाई वविना किरातीले स्वरमा साथ......