मिस नेवाः ११४५ का प्रतिस्पर्धीले गरे प्रतिभा प्रस्तुत
काठमाडौं, माघ २८ । नेप्लिज फेशन होमले आयोजना गरिरहेको १८औं संस्करणको मिस नेवाः ११४५ का २० जना प्रतिस्पर्धीले काठमाडौंमा आयोजित ट्यालेन्ट शो कार्यक्रममा आफूमा भएका प्रतिभा प्रस्तुत गरेका छन् । एनएफएच इभेन्ट्स प्रालिका अध्यक्ष......


