सुवेदीको ‘नआइदे याद’मा सुधिर, समिया र दीपेन्द्र (भिडियोसहित)
काठमाडौं, कात्तिक २२ । गीतकार प्रकाश सुवेदीको नवीनतम सृजना ‘नआइदे याद’ सृजना र सेरोफेरो यूट्युब च्यानलमार्फत सार्वजनिक भएको छ । गीतमा राजकुमार बगरको संगीतले आत्मा भरेको छ भने साहस शाक्यको संगीत संयोजन र अनु......


