पूर्वेली लोक लयमा ‘करुवाको पानी’ (भिडियोसहित)
काठमाडौं, वैशाख १७ । पूर्वी नेपालको लोकसंस्कृति र मौलिक भाषिक स्वाद समेटिएको नयाँ गीत ‘करुवाको पानी’ सार्वजनिक गरिएको छ । उक्त गीतको लिरिकल भिडियो जेपिजे इन्टरटेन्मेन्टको युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो । पूर्वेली लोक......


