
काठमाडौं, चैत १३ । चैत्र शुक्ल पक्षको नवमी तिथि । सनातन हिन्दु धर्मावलम्बीले भगवान् रामको पूजाआराधना गरी आज (शुक्रबार) रामनवमी पर्व मनाउँदै छन् । त्रेतायुगमा भगवान् विष्णुको सातौँ अवतारको रूपमा अयोध्यामा जन्मिएका श्रारीम मर्यादापुरूषका......

काठमाडौं, फागुन ३ । आज महाशिवरात्रि पर्व शिवको पूजा-आराधना गरी मनाइँदै छ । फागुन कृष्ण चतुर्दशीको रातलाई शिवरात्रिका रूपमा मनाउने गरिन्छ । वैदिक सनातन हिन्दू धर्मावलम्बीहरू आज बिहानैदेखि नदी, कुण्ड र तलाउमा स्नान गरेर......

काठमाडौं, असोज १२ । नेपालीहरूको महान् चाड बडादशैँ अन्तर्गत आज (आइतबार) नवदुर्गाको छैटौँ रूपअन्तर्गत कात्यायनी भगवतीको पूजा-आराधना गरिँदै छ । आश्विन शुक्ल षष्ठी तिथिमा शक्तिस्वरूपा भवानी माता कात्यायनीको पूजाआजा गरिन्छ । माता कात्यायनीलाई साहसको......

काठमाडौं, असोज ७ । नेपालीहरूको महान् चाड बडादशैँको आज दोस्रो दिन । सोमबार (हिजो) घटस्थापना गरी औपचारिक रूपमा यो वर्षको दशैँ सुरु भएको हो । दशैँको दोस्रो दिन आज (मंगलबार) ब्रह्मचारिणीको पूजा गर्ने गरिन्छ......

काठमाडौं, भदौ २१ । वर्षा र सहकालका देवता इन्द्रको पूजा-आराधना गरी आज इन्द्रजात्रा पर्व मनाइँदै छ । प्रत्येक वर्ष भाद्र शुक्ल चतुर्दशीका दिन पर्ने यो पर्व काठमाडौं, ललितपुर, भक्तपुर, धुलिखेल, दोलखालगायत स्थानमा मनाइन्छ ।......

प्रत्येक वर्ष आश्विन शुक्ल नवमीका दिनमा मनाइने महानवमी पर्व आज नवदुर्गा भगवतीको विशेष पूजा आराधना गरी मनाइँदैछ ।
महानवमीका दिनमा गरिने दुर्गा पूजालगायतका कार्य गरी घटस्थापनाका दिनमा राखिएको जमरा विभिन्न शक्तिपीठमा लगी चढाइन्छ । दसैँघर......

नवरात्रमा पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रहृमचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौं दिन स्कन्दमाता, छैटौं दिन कात्यायनी, सातौं दिन कालरात्रि, आठौं दिन महागौरी र नवौं दिन सिद्धिदात्रीको पूजा गर्ने गरिन्छ । दशैँ......

नेपालीहरूकोे महान् पर्व बडादशैँको आज (आइतबार) चौथो दिन । आज नवदुर्गाको चौथो रूपमा कुष्माण्डा देवीको पूजा आराधना गरिँदै छ । ब्रहृम या अण्डलाई उत्पन्न गरेका करण उहाँलाई कुष्माण्डा देवीको नामले चिनिन्छ । तीन नेत्रले......