नौ वटा पार्टीहरूबीच आज एकता घोषणा हुने
काठमाडौं, कात्तिक १९ । नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीसहितका नौ वटा पार्टीहरूबीच आज एकता घोषणा हुने भएको छ । माओवादी केन्द्रका नेता अग्नि सापकोटाले एकताका लागि यसअघि सहमति पत्रमा हस्ताक्षर गरेका पार्टीबीच......


