पलको ‘यानीमाया’ निर्देशन गर्दै विकास सुवेदी
काठमाडौं, असार १३ । अभिनेता पल शाहले चलचित्र निर्माण गर्ने कुरा लामो समयदेखि चर्चाको विषय बन्दै आइरहेको छ । आफैं चलचित्र निर्माण गर्ने भएकाले ‘महाराजधिराज’सहित केही चलचित्रमा काम नगरेको कुरा पनि विगतमा चर्चामा आएको......


