
काठमाडौं, साउन २५ । आज भाद्र कृष्ण प्रतिपदा अर्थात् गाईजात्रा पर्व देशभर विशेष रूपमा मनाइँदै छ । यस अवसरमा काठमाडौं उपत्यकालगायत मुलुकका विभिन्न सहरहरूमा विविध सांस्कृतिक कार्यक्रम हुँदै छन् । आज बागमती प्रदेशमा सार्वजनिक......

काठमाडौं, साउन १ । आज साउन १ गते अर्थात साउने संक्रान्ति पर्व । सूर्य मिथुन राशिबाट कर्कट राशिमा प्रवेश गर्न हुनेले यसलाई कर्कट संक्रान्ति पनि भनिन्छ । विशेषगरी पहाडी भेग तथा समुदायमा यस संक्रान्तिलाई......

काठमाडौं, फागुन २९ । रङहरूको पर्व फागु अर्थात् होली आज मनाइँदै छ । पहाडी तथा हिमाली भूभागमा यो पर्व आज मनाइँदै छ । तराईका जिल्लामा भने भोलि मनाइनेछ । पहाड र हिमाली क्षेत्रमा भन्दा......

काठमाडौं, मंसिर ३० । आज उधौली पर्व, धान्य पूर्णिमा, योमरी पुन्ही र ज्यापु दिवस जस्ता पर्व र दिवस परेका छन् । मंसिर शुक्ल पूर्णिमाको दिन किरात समुदायले उधौली पर्व मनाउने गर्छन् । यो पर्व......

काठमाडौं, कात्तिक १७ । कात्तिक शुक्ल प्रतिपदाका दिन आज नेवार समुदायमा म्हः (आत्म) पूजा गरिँदैछ । प्रत्येक वर्ष कात्तिक शुक्ल प्रतिपदाका दिन नेवार समुदायका मानिसले आत्म (म्हः) पूजा पर्व मनाउने गर्दछन् । मानिसको आत्मा......

काठमाडौं, कात्तिक १४ । नेपालीहरूको दोस्रो महान् पर्व तिहार सुरु भएको छ । आज काग तिहार । कार्तिक कृष्ण त्रयोदशीका दिनमा मनाइने काग तिहार पर्व आज यमराजको दूतका रुपमा कागलाई मीठो मीठो चीज वीज......