भिनोलिभामा क्रीसमस ईभ र न्यु इयर ईभमा विशेष सांस्कृतिक तथा मनोरञ्जनात्मक कार्यक्रम
काठमाडौं, पुस ९ । राजधानीका अत्याधुनिक तथा उत्कृष्ट सुविधा सम्पन्न रेस्टुरेन्टहरूमध्ये अग्रपंक्तिमा रहेको भिनोलिभा रेस्टुरेन्ट एण्ड बारले क्रीसमस ईभ (डिसेम्बर २५) र न्यु इयर ईभको अवसरमा विशेष सांस्कृतिक तथा मनोरञ्जनात्मक कार्यक्रमसहित भव्य उत्सव आयोजना......


