नेपालभाषाको पहिलो ओटीटी प्लेटफर्म ‘नेवा फ्लिक्स’ सार्वजनिक

नेपालभाषा चलचित्र, संगीत तथा सांस्कृतिक सामग्रीलाई डिजिटल माध्यममार्फत विश्वदर्शकमाझ पुर्‍याउने उद्देश्यका साथ नेपालभाषाको पहिलो ओटीटी प्लेटफर्म ‘नेवा फ्लिक्स’सार्वजनिक गरिएको छ । इलोहं इन्टरटेनमेन्टको आयोजनामा शनिबार कीर्तिपुरस्थित किर्तिपुर सिनेप्लेक्समा आयोजित कार्यक्रममा प्लेटफर्मको औपचारिक घोषणा गरिएको......