कात्तिक शुक्ल प्रतिपदा : नेपाल संवत् ११४५ प्रारम्भ

काठमाडौं, कात्तिक १७ । नेपाल संवत् ११४५ आज देशभर विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ । यस संवत्लाई हाल नेवार समुदायले नयाँ वर्षका रूपमा मनाउने गरेका छन् । राष्ट्रिय विभूति शङ्खधर साख्वाले विसं ९३७ (इ......