नेपाल संगीत कल्याण कोषको शुभकामना आदान-प्रदान, वनभोज र सांस्कृतिक कार्यक्रम

काठमाडौं, वैशाख ७ । नेपाली संगीत क्षेत्रका कलाकारहरूको हित र कल्याणका लागि क्रियाशील नेपाल संगीत कल्याण कोषको आयोजनामा नववर्ष २०८३ को पावन अवसरमा शुभकामना आदान-प्रदान, वनभोज तथा विविध सांस्कृतिक कार्यक्रम भव्य रूपमा सम्पन्न भएको......