‘नेपाल म्युजिक एन्ड फेशन अवार्ड-२०२६’ का लागि आवेदन खुला
काठमाडौं, जेठ ७ । नेपाली गीतसंगीत तथा फेशन क्षेत्रलाई प्रोत्साहन गर्ने उद्देश्यसहित आयोजना हुँदै आएको ‘नेपाल म्युजिक एन्ड फेशन अवार्ड–२०२६’ को छैटौं संस्करण आगामी असारको अन्तिम साता आयोजना हुने भएको छ । स्टार वान......


