‘नेपाल ग्रामीण चलचित्र महोत्सव’को पाँचौँ संस्करण सर्लाहीमा
काठमाडौं, चैत २३ । ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’को पाँचौँ संस्करण आगामी वर्ष वैशाख १५ देखि १७ गतेसम्म मधेस प्रदेशको सर्लाही जिल्ला, चन्द्रनगर गाउँपालिकामा आयोजना हुनेभएको छ । नेपाली मौलिक ग्रामीण कथावस्तुमा आधारित चलचित्रलाई प्रवर्द्धन......


