‘नेपाल आइडल जुनियर’ प्रसारण हुँदै
काठमाडौं, फागुन १८ । गायन रियालिटी शो नेपाल आइडल को सफल यात्रापछि अब ‘नेपाल आइडल जुनियर’ दर्शकमाझ आउने भएको छ । आयोजकका अनुसार शोको पहिलो संस्करण आगामी अप्रिलको पहिलो हप्तादेखि एपीवान टेलिभिजनमार्फत प्रसारण हुनेछ।......


