‘नेपहपको श्रीपेच ३’ को औपचारिक घोषणा, अडिसन खुल्ला
काठमाडौं, कात्तिक १५ । ‘नेपहपको श्रीपेच ३’ को औपचारिक घोषणा गरिएको छ । शुक्रवार एक कार्यक्रमबीच शोको औपचारिक घोषणासँगै सीजन ३ का लागि डिजिटल अडिसन पनि खोलिएको अने । डिजिटल अडिसन कार्तिक २५ गतेसम्म......


