बोष्टनमा गुञ्जिँदै नेपथ्य ब्याण्ड
काठमाडौं, वैशाख ८ । नेपाल र नेपालीहरूले सर्वाधिक रुचाइएको चर्चित सांगीतिक समूह नेपाली लोक रक ब्याण्ड नेपथ्यको ‘नेपथ्य लाइभ इन बोष्टन’ जुन ११ तारिख बुधाबर बोष्टनमा हुने भएको छ । डिजे मुकुन्द इण्टरटेनमेन्टको प्रस्तुतिमा......


