नृत्य निर्देशक सङ्घको नयाँ कार्यसमितिलाई परिचयपत्र, सल्लाहकार चयन
काठमाडौं, वैशाख २३ । नृत्य निर्देशक सङ्घ नेपालको आयोजनामा नववर्ष २०८३ को शुभकामना आदानप्रदान सम्पन्न भएको छ । संघको तेस्रो केन्द्रीय अधिवेशनबाट निर्वाचित कार्यसमितिद्वारा आयोजित उक्त कार्यक्रममा प्रमुख अतिथि भैरवबहादुर थापा रहनुभएको थियो ।......


