नुवाकोट साहित्य प्रतिष्ठानको पदयात्रा

काठमाडौं, नुवाकोट, २८ । नुवाकोट साहित्य प्रतिष्ठान नेपालको आयोजनामा ‘आठौं नुवाकोट साहित्य पदयात्रा-२०८३’ सम्पन्न भएको छ । नेपाली साहित्यको प्रवर्द्धन तथा स्थानीय पर्यटकीय क्षेत्रहरूको प्रचारप्रसार गर्ने उद्देश्यले आयोजना गरिएको पदयात्रामा देशभरका स्रष्टाहरूको उल्लेखनीय सहभागिता......