बंगलादेशमा विद्युत् निर्यात

काठमाडौं, कात्तिक ३० । आज (शुक्रबार)देखि नेपालबाट बंगलादेश विद्युत् निर्यात हुने भएको छ । भारतले नेपालबाट बंगालदेशमा विद्युत् बिक्री गर्न परियोजना स्वीकृत गरिदिएसँगै शुक्रबारदेखि नेपालबाट ४० मेगावाट विद्युत् भारतीय प्रसारणलाइन हुँदै बंगलादेश निर्यात गरिने......