आदिवासी चलचित्रकर्मीलाई निर्देशन प्रशिक्षण

दमक, वैशाख १४ । आदिवासी जनजाति मातृभाषी चलचित्रको विकास, विस्तार र प्रवर्द्धन गर्ने उद्देश्यले दमकमा पाँचदिने ‘चलचित्र निर्देशन’ प्रशिक्षण आम्भ भएको छ । चलचित्र विकास बोर्डको सहयोग र धिमाल चलचित्रकर्मी संघको आयोजनामा शनिबारदेखि सुरु......