छविरमणको नियात्राकृति ‘अमेरिकाको घाम’ लोकार्पित
काठमाडौं, पुस २४ । कवि नियात्राकार तथा समीक्षक छविरमण सिलवालको नयाँ नियात्राकृति ‘अमेरिकाको घाम’ लोकार्पित भएको छ । काठमाडौंमा बुधबार एक कार्यक्रमबीच नियात्राकार सिलवालका साथै साहित्यकारहरू श्रीओम श्रेष्ठ ‘रोदन’, सुमन सौरभ, केशव पराजुली, नन्दु......


