पुनम र धर्मेन्द्रको स्वरमा भजन ‘नारायण हरिहरी’ (भिडियोसहित)
काठमाडौं, चैत ७ । पुनम बस्याल र धर्मेन्द्र अर्यालको स्वरमा रहेको भजन गीत ‘नारायण हरिहरी’ सार्वजनिक गरिएको छ । गीतमा गणेश बस्यालको मुखडा तथा पुनमकै शब्द संकलन रहेको छ भने संगीत संयोजन पूर्ण संयोगले......


