चलचित्र विकास बोर्ड र धुलिखेलमा नगरपालिकाबीच जग्गा सम्झौता
काठमाडौं, फागुन ६ । चलचित्र विकास बोर्ड र धुलिखेल नगरपालिकाबीच स्टुडियो निर्माणका लागि जग्गा सम्झौता भएको छ । बोर्ड र नगरपालिकाबीच १३०० रोपनी जग्गा हस्तान्तरणसम्बन्धी प्रारम्भिक सम्झौता भएको हो । धुलिखेल नगरपालिकाको ३९औं स्थापना......


