नौ जनालाई नइ बाल पुरस्कार

काठमाडौं, माघ १८ । नइ प्रकाशनले आ-आफ्नो ठाउँमा समर्पित भई प्रतिष्ठा आर्जन गर्ने तीन वर्षदेखि १५ वर्ष सम्मका नौजना बालबालिकालाई २०८० सालको ‘नइ देरुनीखपु पुरस्कार’ समर्पण गर्ने निर्णय गरेको छ । नइ प्रकाशनका कुलपति......