डा. अम्बिका अर्याल र डा. त्रिभुवन बरईलाई ‘नइ कपिल प्रज्ञा पुरस्कार’
काठमाडौं, फागुन २९ । नइ एकेडेमीले नेपाली भाषासाहित्यको अनुसन्धानमा समर्पित डा. अम्बिका अर्याल र डा. त्रिभुवन बरईलाई ‘नइ कपिल प्रज्ञा पुरस्कार’ प्रदान गर्ने भएको छ । नइ एकेडेमीका कुलपति इन्दिरा प्रसाईंको अध्यक्षतामा बसेको बैठकले......


