महाविहारसंघद्वारा नुवाकोटका ऐतिहासिक धार्मिक स्थलको अवलोकन
काठमाडौं महाविहार संघले नुवाकोटस्थित ऐतिहासिक धार्मिक स्थलहरूको स्थलगत अवलोकन भ्रमण गरेको छ । नेपाल मण्डल काठमाडौं तथा अन्य क्षेत्रमा रहेका सम्पदा, बहाल-बहिहरूको संरक्षण-सम्बर्द्धन र शाक्य वंशको उत्पत्ति, ऐतिहासिक तथ्य तथा सांस्कृतिक परम्पराको जगेर्ना गर्ने......


