धनकुटाबाट ‘कार्की साइँला’ छायांकनमा
काठमाडौं, फागुन १३ । चलचित्र ‘कार्की साइँला’को छायांकन आरम्भ गरिएको छ । मंगलबार धनकुटाबाट यस चलचित्रको छायांकन सुरु गरिएको हो । चलचित्रका लागि पहिलो सट जितु नेपाल (मुन्द्रे) र प्रियना आचार्य (मुन्नी) ले दिनुभएको......


