‘द भ्वाइस अफ नेपाल’ सिजन ७ को उपाधि नीतालाई
काठमाडौं, फागुन ३ । गायन रियालिटी शो ‘द भ्वाइस अफ नेपाल’ (सिजन ७) को उपाधि नीताकुमारी थापा मगरले जित्नुभएको छ । शनिबार सम्पन्न ग्राण्ड फिनाले कार्यक्रममार्फत दैलेखकी नीताले उक्त उपाधि जित्नुभएको हो । फिनालेमा......


