‘द ब्ल्यू लाइट’को पोष्टर सार्वजनिक
काठमाडौं, मंसिर २ । चलचित्र ‘द ब्ल्यू लाइट’को पोष्टर सार्वजनिक गरिएको छ । सोमबार सार्वजनिक पोष्टरमा चलचित्रका मुख्य कलाकारलाई देख्न सकिन्छ । खैरो कलरको कुनै घर वा होटलको पृष्ठभूमिमा चलचित्रका मुख्य पाँच कलाकार छन्......


