यस्तो छ ‘द ब्लु लाइट’को टिजर
काठमाडौं, पुस १२ । साइकोलोजिकल थ्रिलर जनरामा निर्माण भएको चलचित्र ‘द ब्ल्यु लाइट’को टिजर सार्वजनिक गरिएको छ । बिहीबार क्रिसमसको अवसर पारेर निर्माण कम्पनी मौरी पिक्चर्सको आधिकारिक युट्युब च्यानलमार्फत् टिजर सार्वजनिक गरिएको हो ।......


