सिक्रेटार सांस्कृतिक साँझ सम्पन्न

भोजपुर, कात्तिक २६ । अरुण गाउँपालिका-७ सिक्रेटारस्थित सगरमाथा माध्यमिक विद्यालयको सहयोगार्थ आयोजित देउसी-भैलो तथा सांस्कृतिक कार्यक्रमबाट झण्डै चार लाख रुपैयाँ संकलन गरिएको छ । विद्यालयको आर्थिक सुदृढीकरण र शैक्षिक गुणस्तर उकास्ने उद्देश्यले स्थानीयवासीहरूको सक्रिय......