बडादशैँको पाँचौँ दिन : स्कन्दमाताको विधिपूर्वक पूजा गरिँदै
काठमाडौं, असोज १० । नेपालीहरूको महान् चाड बडादशैँको आज (शुक्रबार) पाँचौँ दिन । आज दुर्गा भवानीका नौ रूपमध्ये पाचौँ रूप स्कन्दमाता भगवतीको पूजाआजा गरिँदै छ । नवरात्रका नौ दिनमा पहिलो दिन शैलपुत्री, दोस्रो दिन......


