त्रिभुवन विश्वविद्यालयबाट १४ हजार विद्यार्थी दीक्षित
काठमाडौं, पुस १४ । त्रिभुवन विश्वविद्यालयका १४ हजार ३०८ विद्यार्थी दीक्षित भएका छन् । प्रधानमन्त्री तथा त्रिभुवन विश्वविद्यालयका कुलपति केपी शर्मा ओलीले शनिबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आयोजित ५०औँ दीक्षान्त समारोहमा विद्यावारिधि र सर्वोत्कृष्ट अंक......


