चलचित्र पत्रकार संघका निवर्तमान अध्यक्ष दिनेश सिटौलाको निधन

काठमाडौं, माघ १९ । चलचित्र पत्रकार संघ, नेपालका निवर्तमान अध्यक्ष ४५ वर्षीय दिनेश सिटौलाको उपचारका क्रममा निधन भएको छ । सिटौलाको आइतबार १२ः४५ बजे निधन भएको ग्राण्डी इन्टरनेसनल अस्पतालले जनाएको छ । अस्पतालले जारी......