दक्षिण एसियाका पत्रकारलाई नयाँ दिल्लीमा सम्मान
काठमाडौं, माघ २४ । श्रीलंकामा स्थापना भएको सार्क फाउन्डेशनले लोकतन्त्र, मानवअधिकार तथा प्रेस र अभिव्यक्ति स्वतन्त्रतामा उल्लेखनीय योगदान पुर्याएका व्यक्तिहरुलाई साउथ एशियन हिरो-२०२६ पुरस्कारद्वारा सम्मान गरेको छ । भारतको नयाँ दिल्लीस्थित होटल क्राउन प्लाजामा......


