‘जनै हराएको बाहुन’को थिम भिडियो सार्वजनिक
काठमाडौं, माघ २२ । निर्माणाधीन चलचित्र ‘जनै हराएको बाहुन’को थिम भिडियो सार्वजनिक गरिएको छ । सरस्वती पूजाको अवसर पर्दै यस चलचित्रका अभिनेता विजय बराल र निर्माता कम्पनीले सोमबार सबेरै आफ्नो सोसल मिडिया मार्फत संवाद......


