उन्नाइसौँ त्रिमूर्ति दिवस सम्पन्न

काठमाडौं, माघ २५ । उन्नाइसौँ त्रिमूर्ति दिवसका अवसरमा आयोजित समारोहमा नेपाली साहित्य नारी रत्न माया ठकुरीले त्रिमूर्ति निकेतनले नेपाली साहित्यको श्रीवृद्धिमा अपरिमेय योगदान पुर्‍याउँदै आएको बताउनुभएको छ । समारोहका प्रमुख अतिथि ठकुरीले त्रिमूर्ति निकेतनले......