‘तुरुपको दु का’ निर्माण हुने
काठमाडौं, मंसिर १ । पर्यटकीय नगरी सौराहका कलाप्रेमि युवा समूहको सक्रियतामा चलचित्र ‘तुरुपको दु का’ निर्माण हुनेभएको छ । शनिबार चितवनको रत्ननगर नपा-८ मा रहेको चित्रसारी मन्दिरमा चलचित्रको शुभमूर्हतसँगै निर्माण घोषणा भएको हो ।......


