वैशाख २ देखि देशव्यापी रूपमा आर्थिक गणना हुँदै

काठमाडौं, चैत २६ । यही वैशाख २ गतेदेखि असार ७ गतेसम्म राष्ट्रिय तथ्यांक कार्यालयले देशव्यापी रूपमा आर्थिक गणना गर्ने भएको छ । गणनाका लागि देशभर तीन हजार ९०७ जना गणक र ५२६ जना सुपरीवेक्षक......