पोखरामा १८ डी सिनेमा सञ्चालन

पोखरा, चैत ७ । फ्लाइ नेपाल इन्टरटेनमेन्टले पोखरामा अत्याधुनिक १८ डी सिनेमा सञ्चालनमा ल्याएको छ । लेकसाइडस्थित डिज्नील्याण्ड क्षेत्रमा स्थापना गरिएको उक्त सिनेमा नेपालमै पहिलोपटक यस प्रकारको प्रविधिसहितको अनुभव दिने सिनेमा भएको कम्पनीले जनाएको......