‘डीएसए स्टार-२०२६’ विजेता घोषित
काठमाडौं, जेठ ७ । परिवर्तन इभेन्ट हाउस प्रालिको आयोजनामा राष्ट्रिय नाचघर जमलमा सम्पन्न ‘डीएसए स्टार-२०२६ सिजन-१९’को ग्राण्ड फिनालेमा विभिन्न विधामा बालबालिका विजेता बनेका छन् । नृत्य, गायन तथा अभिनय विधामा आयोजित प्रतियोगितामा देशभरबाट सहभागी......


