‘भूठान’लाई अमेरिका र क्यानडामा हलिउडको डिस्ट्रीब्यूटर कम्पनी ‘बफेलो एट’ले वितरण गर्ने

काठमाडौं, माघ २६ । हरिवंश आचार्यको मुख्य भूमिका रहेको चलचित्र ‘भूठान’लाई अमेरिका र क्यानडामा हलिउडको डिस्ट्रीब्यूटर कम्पनी बफेलो एटले वितरण गर्ने भएको छ । अमेरिकामै रहेका यसका एक निर्माता राजेन्द्र ठकुराठीका अनुसार बफेलो एटका......