डा. उपाध्यायका सात श्रृजना

✍️ डा. डीआर उपाध्याय काठमाडौं, असोज २९ । १ सर्वत्र छलकपटको साम्राज्यले मायाप्रेमलाई पाता कस्यो अपवाद बन्नेहरूको छातिमा पाशविकताले छुरा धस्यो जताततै मानवीय मूल्यमान्यतालाई हताहत पार्ने प्रतिस्पर्धा देख्दादेख्दै सरलसहज यात्रीको आत्मवलमा चिसो पस्यो !!......