डोटीकी उदिप्ती रावल ‘नेशन्स गट ट्यालेन्ट सिजन-२’ की विजेता
काठमाडौं, फागुन २५ । डोटीकी उदिप्ती रावल बालबालिको डान्स रियालिटी शो ‘नेशन्स गट ट्यालेन्ट’ सिजन २ की विजेता बन्नुभएको छ । एएनपी मिडिया हाउसद्वारा आयोजित बालबालिको डान्स रियालिटी शो नेशन्स गट ट्यालेन्ट (राष्ट्रको प्रतिभा)......


