एनआरएनएद्वारा ट्राफिक कन्ट्रोल रुम पुनर्निर्माण गरी हस्तान्तरण
काठमाडौं, कात्तिक १२ । जेनजी आन्दोलनका क्रममा ध्वस्त बनाइएको काठमाडौंको रामशाहपथस्थित ट्राफिक कन्ट्रोल रुम गैरआवासी नेपाली संघ (एनआरएन)ले पुनर्निर्माण गरी ट्राफिक प्रहरीलाई हस्तान्तरण गरेको छ । मंगलबार एक विशेष कार्यक्रमकाबीच एनआरएनका उपाध्यक्ष महेशकुमार श्रेष्ठले......


